दरबाङलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिए ।४२ मिटर […]

सम्बन्धित सामग्री

बेनी बजार संरक्षण गर्न पर्खाल निर्माण

म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालिगण्डकी नदीको कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण कार्य भइरहेको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को कटानको उच्च जोखिम क्षेत्रमा थप पक्की आरसीसी पर्खाल निर्माणको काम गरिरहेको छ । म्याग्दी जेसिजको भवनदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिको भागसम्म कालिगण्डकी नदी किनारमा ८ मिटर […]

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

बेनी – म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ। रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो। परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउनका लागि नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका–७ का वडा […]

दरबाङलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिए ।४२ मिटर […]

नदी नियन्त्रण योजनामा बदमासी

काठमाडौँ,२३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताए […]

नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी- म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ ।मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोड भन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।“दुई वटा प्याकेजमा […]

म्याग्दीमा नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । ‘दुई […]

नदी नियन्त्रणमा 'कम्पोजिट' पर्खाल प्रभावकारी

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ।बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो। बेनी नगरपालिका-८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्याबिन पर्खाल लगाएर बनाइने कम्पोजिट पर्खाल सफल देखिएको बताए।रासस

नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो । बेनी […]

नदी नियन्त्रणमा 'कम्पोजिट' पर्खाल प्रभावकारी

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ।बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो। बेनी नगरपालिका-८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्याबिन पर्खाल लगाएर बनाइने कम्पोजिट पर्खाल सफल देखिएको बताए।रासस

तस्वीर : बाग्मती नदी किनारमा पर्खाल बनाउँदै गरेका मजदूरहरु

काठमाडौंको थापाथलीस्थित बाग्मती नदी किनारमा शनिवार अपरान्ह पर्खाल बनाउने काममा खटिएका समानान्तर निर्माण सेवा प्रालिका मजदूरहरु । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा  पनि विकास निर्माणको काम भने निरन्तर जारी रहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान