काठमाडौंको थापाथलीस्थित बाग्मती नदी किनारमा शनिवार अपरान्ह पर्खाल बनाउने काममा खटिएका समानान्तर निर्माण सेवा प्रालिका मजदूरहरु । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा पनि विकास निर्माणको काम भने निरन्तर जारी रहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान