शिवलिंग पूजा कहिले सुरु भयो ?

आज भगवान शिवको प्रार्थना गर्ने दिन । भगवान शिवको निराकार रूप शिवलिंग हो । शिवलिंगको पूजा कहिले सुरु भयो? यो धेरै महत्त्वपूर्ण प्रश्न हो किनकि शुरुमा हिन्दू धर्ममा मूर्तिपूजा प्रचलित थियो ...

सम्बन्धित सामग्री

नासमना टोलको चर्तुमुखी शिवलिंग भियनाको लिलाम गृहमा

भक्तपुरको ब्रम्हपर चोक, नासमना टोलबाट ३० वर्षअघि चोरिएको चर्तुमुखी शिवलिंग अस्ट्रियाको भियनास्थित एक लिलाम गृहमा बिक्री भएको पाइएको छ ।

अर्घाखाँचीको ‘रहस्यमय’ सिद्धेश्वर गुफा ओझेलमा

१ वैशाख, अर्घाखाँची।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्। परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान […]

कथा कृष्ण मन्दिरको : बनाइएको थियो शिवको मूर्ति राख्न, कसरी भित्रिइन् राधा ?

आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। कृष्ण मन्दिरमा शिवलिंग पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरको शिलान्यास नेपाल सम्बत ७५० मा भएको थियो। सो मन्दिर एउटै पहाडको ढुंगाले बनाइएको कथन छ। त्यसबेला पाटनमा सिद्धिनरसिंह…

शिवलिङ्ग फुट्यो भने के गर्ने त !

एजेन्सी, ८ साउन । साउन महिनामा शिवको पूजा गर्ने चलन रहेको छ । धेरै मानिसहरूले घरमा शिवलिंग स्थापना गरी पूजा गर्छन्। जसको घरमा शिवलिंग स्थापना हुन्छ, त्यस्ता व्यक्तिले सदैव केही विशेष कुरामा ध्यान दिनु पर्छ । घरमा कति ठुलो शिवलिंग स्थापना गर्नुपर्छ ? घरमा शिवलिंग स्थापना गर्न चाहनुहुन्छ भने शिवलिंगको आकारमा विशेष ध्यान दिनुपर्छ । […]

मन्दिरभित्रको शिवलिंग जमिनमुनि भासिँदा स्थानीयमा त्रास

रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएपछि स्थानीयमा त्रास फैलिएको छ।

चतुर्मुखी शिवलिंग गुपचुप जिम्मा

पशुपति मन्दिर परिसरबाट ३८ वर्षअघि हराएर अमेरिकाको सिकागोमा भेटिएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ ले ‘गोप्य’ रूपमा वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको छ ।

प्रदेश सभा सदस्यको घरमै पशुपतिको शिवलिंग, त्यो पनि शाैचालयमा !

काठमाडौं : पशुपति मन्दिरको मूल शिवलिंग प्रदेश सभा सदस्य तथा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको घरमा रहेको पाइएको छ। शिवलिंग भएको ठाउँमा शौचालय निर्माण गरिएको भेटिएको छ। पशुपति मन्दिरका मूल भट्टले गर्भ गृहमा प्रवेश गर्नुअघि उक्त शिवलिंगमा शपथ लिन्छन्। पशुपति क्षेत्रमा यस्ता ११ वटा शिवलिंग छन्। शिवका पुजारीले ती एकादश रुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भ गृहमा प्रवेश गर्न पाउँदैनन्।पुरातात्त्विक महत्त्वका सामग्रीलाई एक ठाउँबाट अर

कालीगण्डकीमा शिवलिंग भेटियो

पाल्पा, साउन २४ – कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने ...