काठमाडौं : पशुपति मन्दिरको मूल शिवलिंग प्रदेश सभा सदस्य तथा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको घरमा रहेको पाइएको छ। शिवलिंग भएको ठाउँमा शौचालय निर्माण गरिएको भेटिएको छ। पशुपति मन्दिरका मूल भट्टले गर्भ गृहमा प्रवेश गर्नुअघि उक्त शिवलिंगमा शपथ लिन्छन्। पशुपति क्षेत्रमा यस्ता ११ वटा शिवलिंग छन्। शिवका पुजारीले ती एकादश रुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भ गृहमा प्रवेश गर्न पाउँदैनन्।पुरातात्त्विक महत्त्वका सामग्रीलाई एक ठाउँबाट अर