अर्घाखाँचीको ‘रहस्यमय’ सिद्धेश्वर गुफा ओझेलमा

१ वैशाख, अर्घाखाँची।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्। प्रचार नहुँदा त्यहाँसम्म जिल्लाभित्रका आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्। परापुर्वकालदेखी उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखी गुफामा आउँन जान […]

सम्बन्धित सामग्री

सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल

दमौली (तनहुँ), २९ फागुन । तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यस ठाउँका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन । यस ठाउँको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । धेरै वर्ष पहिलादेखि रहेको गुफाका बारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीय […]