शिवलिङ्ग फुट्यो भने के गर्ने त !

एजेन्सी, ८ साउन । साउन महिनामा शिवको पूजा गर्ने चलन रहेको छ । धेरै मानिसहरूले घरमा शिवलिंग स्थापना गरी पूजा गर्छन्। जसको घरमा शिवलिंग स्थापना हुन्छ, त्यस्ता व्यक्तिले सदैव केही विशेष कुरामा ध्यान दिनु पर्छ । घरमा कति ठुलो शिवलिंग स्थापना गर्नुपर्छ ? घरमा शिवलिंग स्थापना गर्न चाहनुहुन्छ भने शिवलिंगको आकारमा विशेष ध्यान दिनुपर्छ । […]

सम्बन्धित सामग्री

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

काठमाडौँ – मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी […]

बिहीबार पशुपतिमा शिवलिङ्गको पूजाआजा हुने

काठमाडौँ- मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित […]

सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिङ्ग

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा बुधबार एक भव्य कार्यक्रम गरी १०८ शिवलिङ्ग र सप्तऋषि स्थापना गरिएको छ।...

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

काठमाडौँ,२२ भदौ । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित शिवशिङ्ग निर्माण गरिएको हो । सीताघाटस्थित सेती नदी जल लिफ्टिङ प्रविधिमार्पmत मन्दिर परिसरमा निर्मित ट्याङ्कीमा सङ्कलन गरी आवश्यकता अनुसार गौमुखे धारामा वितरण गरी श्रद्धालु […]

माटोका सवाँ लाख शिवलिङ्ग बनाउँदै महिला

पेमा लामा/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । दुई साता अगाडिदेखि बनाउन सुरु गरेको काम अहिले पनि इन्द्रेश्वर मन्दिर परिसरमा चलिरहेको छ । दैनिक पाँच/सात जनादेखि २०/२५ जनासम्मको उपस्थितिमा बनाइरहेको शिवलिङ्ग सवाँ लाख पु-याउने गरी काम भइरहेको आयोजकले जनाएको छ । एकसय आठ फिट अग्लो […]

पाँच सय किलोको शिवलिङ्ग

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्ग । पाँच सय किलो तौलको सो शिवलिङ्ग भारतको नर्मदा नदीबाट ल्याएर त्यहाँ प्रतिस्थापन गरिएको हो ।

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।

धरहराको २२औं तलामा शिवलिङ्ग र गजुर

काठमाडौं, ८ वैशाख । धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । आज धरहराको २२ औं तलामा शिवलिङ्ग र गजुर राखिएको छ । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको जानकारी दिएका छन् । उनले २२औं तलामा शिवलिङ्ग पनि राखिएको बताए । शिवलिङ्ग पनि पुरानै […]

डोटीमा शिवलिङ्ग गुफा भेटियो

विमल विष्ट/उज्यालो । डोटी, फागुन १६ – डोटीको आदर्श गाउँपालिका–२ कालिकास्थान साउनकाँडाको गिठागौणा जङ्गलमा शिवलिङ्ग भएको गुफा फेला परेको छ ...