इटहरी / देशभर काेराेना संक्रमणकाे दर बढिरहेकाे छ । निषेधाज्ञाका बिच पनि कोरोना संक्रमण दर बढिरहेकाे हाे । पछिल्लाे समय समुदाय स्तरमा समेत संक्रमण बढिरहेकाे छ । सुनसरीकाे इटहरीमा पनि निषेधाज्ञाका बिच समुदाय स्तरमा समेत संक्रमण फैलिएकाे छ । इटहरी सहित जिल्लाभर जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गते सम्म निषेधाज्ञा जारी गरेकाे छ ।...
The post हेलचेक्र्याइँकाे कारण ‘हटस्पट’ बन्दै इटहरी : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्याे appeared first on Purbeli News.