इटहरी । एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. ले इटहरी अस्पताललाई कन्सन्ट्रेटर बितरण गरेकाे छ । एक्सपर्ट फाउन्डेसनमार्फत् इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको उपस्थितीमा तीन थान कन्सन्ट्रेटर बितरण गरेकाे हो । उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेकाे छ । विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा...
The post इटहरी अस्पताललाई एक्सपर्टको सहयोग appeared first on Purbeli News.