मनाङ इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत सिलगुढीको कन्चजंगा फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन दुवै गोल ओलावाले आफिजले गरेका थिए । आफिजले १६ औं र ६८ औं मिनेटमा गोल गरेका थिए […]

सम्बन्धित सामग्री

इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने

इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।...

मनाङलाई स्तब्ध पार्दै सगरमाथा सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै मोरङको सगरमाथा युथ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सगरमाथाले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ । इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ ले हराएको छ । पहिलो हाफमा लिएको २–० […]

इटहरी गोल्डकप : मनाङको विजयी शुरुवात

इलाम : मनाङ मर्स्याङदी क्लबले इटहरीमा जारी १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ। इटहरी रंगशालामा भएको दोश्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले सुखद शुरुवात गरेको हो।मनाङको जितमा अफ्रिकी खेलाडी अफिज ओलावले नायक बने। खेलको दुवै गोल उनले गरेका थिए। पहिलो हाफको १६ औं मिनेटमा अफिजले शुरुवाती अग्रता दिलाएका थिए। शिशिर लेखीको क्रसपासमा अफिजले जाली चुमाए। पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १

इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध

इटहरी । इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँसँग भारतको कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध बनेको छ । शनिबारबाट सुरु भएको खेलको दोस्रो दिन आइतबार मनाङले कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि ९ नम्बरका खेलाडी अफिज वलावलेले २ गोल गर्दै टिमलाई […] The post इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाङ मर्स्याङ्दी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

१२औँ इटहरी गोल्डकप १९ चैतबाट

इलाम  : १२औँ संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा औपचारिक जानकारी गराएको हो। इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भार

मनाङ मस्र्याङदी इटहरी गोल्डकपको फाइनलमा

सुनसरी माघ ११ – गरिफा स्पोर्टिङ क्लबलाइ पराजित गर्दै मनाङ मस्र्याङदी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको...

इटहरी गोल्डकप: झापालाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

मदन भण्डारी मेमोरियल इटहरी गोल्डको आइतवार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले बलियो प्रतिद्वन्द्वी झापा-११ लाई पराजित गरेको छ । अत्यन्त

झापा ११ लाई हराउँदै मनाङ मस्र्याङदी इटहरी गोल्डकपको सेमिफाइनलमा

सुनसरी, माघ ७ – मनाङ मस्र्याङदी क्लव मदन भण्डारी मेमोरीयल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा झापा ११ लाई ४&nda...