काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलको पहिलो हाफमा नेपाल ले पछाडि परहेको छ । चाइनिज ताइपेसँगको खेलको पहिलो हाफको समाप्तीमा नेपाल २–१ ले पछाडि रहेको छ । लिन हाइ चिङ र ताइ यान याउको गोलमा नेपाल पछाडि परेहेको हो । नेपालका लागि कप्तान प्रशान्त लक्षमले गोल फर्काएका […]
काठमाडौँ । नेपाली काँग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले एकलौटी ढङ्गले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको बताएका हुन् ।
बनेपा- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्। उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन्। नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै एकीकृत समाजवादीका […]
काठमाडौं, साउन ११। कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती […]
संसारमा अनेक दृश्य देखिन्छन्, जसले मानिसलाई झुक्याउँछ । यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दृश्यमा घोडा हिँडिरहेको देखिन्छ तर अगाडि हो कि पछाडि ? छुट्याउन सकिँदैन ।
घोडाले खुट्टा चलाइरहेको छ तर अगाडि हिँडेको सोच्दा अगाडि हिँडेको देखिन्छ भने पछाडि गएको सोच्दा पछाडि हिँडेको देखिन्छ ।
सामाजिक सञ्जालमा भइरहेको बहस अनुसार जसले घोडा अगाडि गइरहेको देख्छन्, उनीहरू ‘लेफ्ट ब्रेन’ सक्रिय भएका व्यक्ति (विश्लेषण, तर्क, तथ्य केन्द्रित) हुन् भने घोडा पछाडि गएको देख्नेहरू ‘राइट ब्रेन’ सक्...
‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ आज कमलादीमा आफूनिकट नेता/कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ।’