सहज बन्दै कैदीबन्दीको उपचार

कैदीबन्दीको उपचार गर्ने केन्द्रीय कारागार अस्पताल सुधार हुँदै गएको छ । यसअघि सामान्य उपचारका लागि पनि कैदीबन्दी बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेकामा अहिले कारागार अस्पतालमै कैदीबन्दीलाई सम्पूर्ण स्वास्थ्य प्रदान हुन थालेको छ । केन्द्रीय कारागार कार्यालयका कारागार प्रशासक ललितकुमार बस्नेतले हाल विशेषज्ञ सेवा पनि कारागार अस्पतालमै हुने गरेको र उपचार गर्न नसकिने जटिल रोगका लागि अन्य विशेषज्ञ अस्पतालमा सम्झौता भएको बताउनुभयो । उहाँले त्यस्ता अस्पतालमा नगद बोकेर जानुपर्ने बाध्यता नरहेको र उपचारपछि मात्र उपचार खर्च लिने व्यवस्था गरिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल

पछिल्लो समय गाउँपालिकाको केन्द्र नयाँ बजारबाट उच्च पहाडी क्षेत्रका पर्यटकीयस्थलसम्म सडक सुविधा सहज बनाइँदैछ।...

हिमाली जिल्ला हुम्लामा हवाई सेवा सहज बन्दै

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सहज बन्दै गएको छ । चार दिन अगाडिसम्म टिकट पाउन कठिन भइरहेको बेला उडान संख्या बृद्धि हुन थालेपछि दशैमा यात्रुहरुलाई टिकट पाउन सहज हुन थालेको हो । सोमबार तारा र समिट एयरले बिहानै तीन वटा उडान भर्दा यात्रुले टिकट सहजै पाएका थिए । एयरलाईन्सका […]

सहज बन्दै दाँतको उपचार पद्धति

काठमाडौं : के तपाईं दाँतको समस्याबाट दुःखी हुनुहुन्छ? दाँत दुखाइको समस्या हिजोआज अधिकांश मानिसमा देखिने गरेको छ। दाँतको उपचार काठमाडौं उपत्यकामा सहज छ भने काठमाडौंबाहिर पनि सहज बन्दै गएको छ। दाँत बाँगोटिंगो हुने क्रम हाल बालबालिकामा अधिक रूपमा बढ्दो छ।दाँतको आफ्नो भागमा नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ। कतिपय मानिसमा उम्रँदै दाँत बाँगोटिंगो हुने समस्या अधिक हुन्छ।बालबालिकालाई चिनीजन्य गुलियो खानेकुरा दिइन्छ, जसकारण उम्रिँदै दाँत किरा लाग्ने र दाँत दुख्ने समस्या हुन्छ। जसले गर्दा दाँत बिग्र

केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्य तीब्र गतिमा, ग्रामीण जनजीवन सहज बन्दै

ओखलढुंगा । ओखलढुंगामा केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्यले तीब्रता लिएपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । जिल्लामा हालसम्म १७ हजारभन्दा बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । जिल्लाका ५५ प्रतिशत घरधुरीमा विद्युत लाइन विस्तार भइसकेको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । सिद्धिचरण नगरपालिका […]

अर्थतन्त्र सहज बन्दै गएको छः गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै […]

अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि, जोखिम कायमै...

नारायणी अस्पताल : विपन्न बिरामीलाई सहज बन्दै

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् ।  अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण […]

विपन्न बिरामीलाई  सहज बन्दै नारायणी अस्पताल

पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका ल

विपन्न समुदायका बिरामीको उपचारका लागि सहज बन्दै नारायणी अस्पताल

पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ।

ग्यास आपूर्ति सहज बन्दै गएको सरकारको दाबी

सरकारले ग्यास आपूर्ति सहज बन्दै गएको दाबी गरेको छ  ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनिरहेको बताएको हो । आज विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक लिलाप्रसाद शर्माले ग्यास आपूर्ति सहज बनिरहेको बताए ।उनले ग्यास अभावको समाचार पढेपछि अनुगमनका निस्किएको र केही व्यापारी तथा डिलरलाई अभाव सृजना नगर्न चेतावनी दिएपछि आपूर्ति सहज बनेको बताए । ‘दुई दिन अघि वाणिज्य विभागको टोली अनुगमनमा गएको थियो,’ उनले भने, &lsquo