भारतमा ‘ओमिक्रोन’ का संक्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

मंसिर १७, वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।  नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए । पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्र्ने गरी योजना अघि बढाएको जानकारी दिइएको छ । रासस

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना

सप्तरी– सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर ट हेल्प डेस्क स्थापना गरेको हो। जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल […]

बेइजिङमा देखियो ओमिक्रोन

बेइजिङ । बेइजिङमा ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोनाको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ओमिक्रोन संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा समाचार छ। बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको बताइएको छ। संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको […]

चिकित्सक नै संक्रमित भएपछि त्रास बढ्यो

राजविराज, सप्तरी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै अस्पताललाई तयारी अवस्थामा राख्न लागेकै बेला गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सक कोरोना संक्रमित भएका छन् । चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसँगै स्थानियमा पनि त्रास फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षिय […] The post चिकित्सक नै संक्रमित भएपछि त्रास बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

लकडाउनबारे यस्तो तयारीमा सरकार

पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो । भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम...

भारतमा ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइयो

वीरगञ्ज । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनकासंक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता […]

भारतमा ‘ओमीक्रोन’का संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश

भारतमा ओमिक्रोन संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ।

'डेल्टा भेरियन्ट'को संक्रमण देखिएसँग चीनका विभिन्न शहरमा यात्रा प्रतिबन्ध

जुलाईमा चीनमा स्थानीय रुपमा ३२८ नयाँ संक्रमित पहिचान भएसँगै त्यहाँ उच्च सतर्कता अपनाइएको छ। यो संख्या गत महिना अगाडिको पाँच महिनाको संक्रमण बराबर हो। पछिल्लो कोभिड-१९ को संक्रमण रसियाबाट नानजिङका लागि आएको विमानबाट फैलिएको भनिएको छ। यसरी पुष्टि भएका सबै केसहरुमा कोभिड-१९ को डेल्टा भेरियन्ट देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका…

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका […]

वीरगंजमा कोरोना संक्रमणको त्रास बढ्दो, कस्तो छ रोकथामको पूर्वतयारी?

वीरगंज : एक सातायता वीरगंजमा पुनः कोभिड-१९ महामारी फैलिने त्रास बढेको छ। भारतको दक्षिणी राज्यहरुमा अघिल्लो वर्षको शुरुमा झैं कोरोना संक्रमित बढ्न थालेपछि यहाँ त्रास बढेको हो। योसँगै सरकारले भारतको सीमावर्ती क्षेत्रका प्रशासनलाई सीमामा कडाई गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले पुनः वीरगंजमा कोरोनाको…