वीरगंज : एक सातायता वीरगंजमा पुनः कोभिड-१९ महामारी फैलिने त्रास बढेको छ। भारतको दक्षिणी राज्यहरुमा अघिल्लो वर्षको शुरुमा झैं कोरोना संक्रमित बढ्न थालेपछि यहाँ त्रास बढेको हो।
योसँगै सरकारले भारतको सीमावर्ती क्षेत्रका प्रशासनलाई सीमामा कडाई गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले पुनः वीरगंजमा कोरोनाको…