काठमाडौं, भदौ २१ । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भारतको विरोधमा नरहेको स्पष्ट पारेका छन् । युवा र विद्यार्थी संगठनले गरेको विरोधलाई अस्वाभाविक ठान्नु नहुने पनि उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले […]