एजेन्सी, १२ पुस। अफगानिस्तानमा महिला एक्लैलाई लामो तथा मध्यम दूरीको यात्रा गर्न रोक लगाइएको छ । तालिवानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि अनुमति भए पनि अब लामो तथा मध्यम दूरीमा यात्रा गर्दा आफन्त तथा परिवारका पुरुष सदस्यसँगै हुनुपर्ने तालिबानले बताएको बीबीसीले […]