काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै फर्किनुपर्नेमा जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृहमन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका हुन्। विधेयकमाथिको शंसाेधनकर्ता समेत रहेका थापाले विधेयकको दफा चारमा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै […]