काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले शुक्रबार थापालाई विभागको दोस्रो वरियताको पदमा बढुवा गरेको हो। यो पद तीन महिनादेखि खालि थियो। यद्यपि उनले ६ दिनपछि साउन ४ गते अवकाश पाउँदै छन्। थापा हाल विभागको गण्डकी प्रदेश प्रमुख थिए। अहिले विभागमा प्रमुख रहेका मुख्य अनुसन्धान निर्देशक […]