१८ साउन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई न्यायिक निकायबाट स्वीकृति विनै नेपाली नागरिकको फोन ट्यापिङ गर्न दिने कि नदिने भन्ने विषयले नयाँ मोड लिएको छ । ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसदमा ल्याउँदा राअविलाई नागरिकको फोन ट्यापिङ गर्न दिने प्रस्तावको पक्षमा संसदमा झण्डै […]