गड्डाचौकीमा तालिम प्राप्त कुकुरसहित चेकजाँच

कञ्चनपुर :  चाड पर्वलाई लक्षित गरी पश्चिमी सीमा नाका गड्डा चौकीमा तालिम प्राप्त कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको छ। सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको हो।सीमा नाका हुँदै दैनिक सयौँको संख्यामा यात्रुहरू आउन थालेका छन्। सीमा नाकामा दशैं मनाउनका लागि भारतबाट आउनेहरुको भीड बढे सँगै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए।सीमा नाका भएर प्रतिबन्धित वस

सम्बन्धित सामग्री

चाडबाडमा अपराध रोक्न रानी नाकामा तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

विराटनगर । दसैँ तिहार लगायतका चाडबाडलाई लक्षित गरी सीमा अपराध हुन नदिन प्रहरीले तालिम प्राप्त कुकुर सहितको टोलीले चेकजाँच सुरु गरेको छ । चाडबाडका बेला सीमा क्षेत्रमा अपराध बढ्ने विश्लेषणका आधारमा प्रहरीले सुरक्षा सतर्कता बढाउँदै तालिम प्राप्त कुकुरको सहयोगमा चेकजाँच सुरु गरेको हो । मोरङको विराटनगर रानी स्थित सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी […]

पूर्वी नाकाको चेकजाँचमा तालिम प्राप्त कुकुर

पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।

सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश […]

सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार […]

कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग

२१ असोज, धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ। दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) विश्व अधिकारीले […]

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।