सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश […]

सम्बन्धित सामग्री

पर्साका सीमा नाकामा तालिमप्राप्त कुकुर परिचालन

२८ कात्तिक, वीरगञ्ज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्लामा १६७ वटा मतदानस्थल ४१२ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र […]

सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ । नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार […]

चाडपर्वमा सुरक्षा व्यवस्थालाई कडा गर्न सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका लागि प्रदेशभर ४ हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतका तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्त-सुचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । ‘कर्णाली प्रदेशको कुकुर शाखा अझै लुम्बिनी प्रदेशको बाँकेमा छ,’उनले रातोपाटीसँग भने,‘ हामीले

गड्डाचौकीमा तालिम प्राप्त कुकुरसहित चेकजाँच

कञ्चनपुर :  चाड पर्वलाई लक्षित गरी पश्चिमी सीमा नाका गड्डा चौकीमा तालिम प्राप्त कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको छ। सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको हो।सीमा नाका हुँदै दैनिक सयौँको संख्यामा यात्रुहरू आउन थालेका छन्। सीमा नाकामा दशैं मनाउनका लागि भारतबाट आउनेहरुको भीड बढे सँगै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए।सीमा नाका भएर प्रतिबन्धित वस

कांग्रेस महाधिवेशनको सुरक्षामा ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ । भृकुटीमण्डपमा शुक्रवार हुने उद्घाटन सत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।   एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन् । महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको...

​सिंहदरबार भित्रै मन्त्रालयको गाडीको टायर चोरियो

काठमाडौं, पुस २ –सिंहदरबार, देशकै प्रशासनिक केन्द्र । यहाँको सुरक्षा व्यवस्था त कडा हुने नै भयो । पटक–पटक सिंहदरबार परिषरभित्रको कुकुर आतं...

सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन :: Pahilopost.com

राजविराजः सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। सप्तरीका सबै वडामा मतगणना भइरहेको छ।

मतगणनास्थलमा तालिमप्राप्त कुकुर

सप्तरीको मतगणनास्थलमा सुरक्षा व्यवस्था सुदृढ गराउन तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।