प्रधानन्यायाधीश र न्यायाधीशबीच विवाद : पेशी तोकिन्छ, सुनुवाइ हुँदैन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरूको विवादले सर्वोच्च अदालतको काम प्रभावित बनेको छ। प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिष्कार गरेपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो। मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोकेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। प्रधानन्यायाधीशले सुनुवाइका लागि २ सय १६ मुद्दाको पेसी तोकेका उनको भनाइ छ। तर, प्रधानन्यायाधीश जबराले आफूलाई कुनै पेशी राखेको छैनन्।&

सम्बन्धित सामग्री

आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज हुँदैछ। पटक पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको…

आइजी विवाद मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी तोकियो असार १९ गतेका लागि

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजी)मा धिरज प्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट फेरि हेर्दाहेर्दैमा राखिएको छ। सोमवार सुनुवाईको लागि मिति तोकिएको रिटको पेशी असार १९ को लागि तोकिएको छ। असार ५ गते सुनुवाई भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की…

प्रधानन्यायाधीश र न्यायाधीशहरुको आ–आफ्नै रणनीति

एकमत भएका न्यायाधीशहरुलाई फुटाउने प्रधानन्यायाधीश जबराको रणनीति र पेशी तोक्ने कामबाट जबरालाई अलग गर्न सकेमा ‘निकास दिन सकिने’ न्यायाधीशहरुको मनस्थितिको अन्यौल अझै केही दिन कायम रहने देखिन्छ ।

प्रधानन्यायाधीश जबराले तोके आठ इजलासमा १७२ मुद्दाको पेशी

काठमाडौं : न्यायालयको विवाद निरुपण गर्नुपर्ने माग गर्दै न्यायाधीशहरूले निरन्तर इजलास बहिस्कार गरिरहँदा  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन्। आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। १७२ मुद्दाको पेसी तोकिएको छ ।प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ हुने सम्भावना कम छ।प्रधानन्यायाधीश जबराले आफूसहित कुमार चुडालसहित संयुक्त इजलास तोकेका छन्।

न्यायालयमा विवाद : प्रधानन्यायाधीशले तोके इजलास, आफैंलाई राखे २८ मुद्दा!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादबीच आज पनि ८ ओटा इजलास तोकेका छन्। प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको आन्दोलन चर्किरहेको बेलामा इजलास तोकेका हुन्। पेशी तोकिएको एक सय ६७ मुद्दामध्ये प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा २८ वटा मुद्‍दा राखेका छन्। बुधबार पनि प्रधानन्यायाधीश एक्लैले मुद्दा हेरेका थिए। उनले बुधबार ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेका थिए। प्रधानन्यायाध

गोलाबाट पेशी तोक्न प्रधानन्यायाधीश सहमत, सोमबार फूलकोर्ट बैठक डाकियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् । भेटमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । बारले २०७७ श्रावण २५ मै न्यायालय सुधारका लागि अनुरोध गरेको थियो । प्रधानन्य

भनेजस्तो इजलास नतोकिएपछि एमिकस क्युरीले नै गरे बहस ‘बहिस्कार’

काठमाडौँ – संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्ने विवाद सम्बन्धी रिटको सुनुवाइका लागि पेशी तोकिए पनि एमकिस क्युरीहरुले बहिस्कार गरेका छन्। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा आफै विपक्षी भएको मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्ने विवाद सम्बन्धी रिटको पेशी तोकिए पनि नेपाल बार र सर्वोच्च बारबाट गएका […]

वरिष्ठताका आधारमा यस्तो बन्नेछ संवैधानिक इजलास

काठमाडौं : संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासकाे विवाद अन्त्य हुने देखिए पनि मुद्दाको सुनुवाइ भने करिब एक साता रोकिने भएको छ।यसअघि गठित इजलासबाट दुई जना न्यायाधीशहरु बाहिरिने र वरिष्ठताको आधारमा नयाँ इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारी सहमत भएपछि विवाद अन्य हुने देखिएको हो।मंगलबार बिहान  भएको छलफलपछि प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा इजलास गठन गर्न सहमत भएका थिए। संवैधानिक इजलासमा मंगलबार भएको सुनुवाइपछि नया

न्यायालय विवाद: पराजुली पेशी तोक्नबाट बञ्चित

सर्वोच्च अदालतले न्यायपरिषद्बाट 'पदमुक्त' गरिएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको सट्टा वरिष्ठतम न्यायाधीश दिपकराज जोशीलाई पेशी तोक्ने अधिकार दिएको छ।