भनेजस्तो इजलास नतोकिएपछि एमिकस क्युरीले नै गरे बहस ‘बहिस्कार’

काठमाडौँ – संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्ने विवाद सम्बन्धी रिटको सुनुवाइका लागि पेशी तोकिए पनि एमकिस क्युरीहरुले बहिस्कार गरेका छन्। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा आफै विपक्षी भएको मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्ने विवाद सम्बन्धी रिटको पेशी तोकिए पनि नेपाल बार र सर्वोच्च बारबाट गएका […]