काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतितिनिधि सभाअन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथिको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुख...