कोरोनाले खोस्यो हिन्दीका प्रसिद्ध गीतकार बेचैनको जीवन

हिन्दी भाषाका सुप्रसिद्ध गीतकार कुंवर बेचैनको निधन भएको छ ।  ७८ वर्षीय बेचैन कोरोना संक्रमित रहेका थिए।कवि बेचैन १२ अप्रैलका दिन कोरोना संक्रमित भएको थाहा भएको थियो। उनको पत्नी पनि संक्रमित भएकी थिइन् ।कोरोना संक्रमित कवि बेचैन  प्रारम्भमा  दिल्लीको लक्ष्मीनगरस्थित सूर्या अस्पतालमा भर्ना भएका थिए ।पछि स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई आनन्दविहारको कोसमोस अस्पतालमा लागिएको थियो । तर यहाँ पनि भेन्टीलेटर अभाव भयो ।  उनको अक्सीजन स्तर ७० मा झरेपछि लोकप्रिय कवि कुमार विश्वासको

सम्बन्धित सामग्री

अबिच्युरी : पोखरामा ट्याक्सी चलाउँथे चेतन कार्की

चैत ३१ गते घरव्यवहार मिलाउन देहरादुन (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, कवि, गीतकार, उपन्यासकार चेतन कार्की । वैशाख १७ गते भैरहवाको बाटो हुँदै फर्किंदा कार्कीले चार घन्टासम्म लगेज बोकेर हिँड्नुपर्यो । सम्भवतः त्यही बेला कोरोना संक्रमित भएका उनी एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । कोरोनाले नै उनलाई मृत्युको मुखमा धकेलिदियो । […]