करण केसीको ह्याट्रिकसहित ५ विकेट

त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।

सम्बन्धित सामग्री

ललितले लिए नामिबियाको पहिलो विकेट

काठमाडौं :  विश्वकप लिग- २ नामिबियाको पहिलो विकेट गुमेको छ। नेपालका बलर ललित राजबंशीले पहिलो विकेट लिएका हुन्।ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भएका हुन्। १३३ रनको लक्ष्य पाएको नामिबियाले अहिलेसम्म २७ रन बनाएको छ।‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।लिग&

करण ‘प्लेयर अफ द सिरिज’

काठमाडौं : आईसीसी  क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखलामा नेपालका करण केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन्।टेक्ससमा सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेका हुन्। अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृंखलामा १३ विकेट लिएका थिए ।ओमानविरुद्ध दुवै खेलमा उनले ५\५ विकेट लिएका थिए। तर अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन्।

नेपाललाई एकदिवसीय शृंखला

नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चंदै ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिएका थिए।...

करण केसी बने प्लेयर अफ दी सिरिज

२६ बैशाख, काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृखंलामा नेपाली बलर करण केसी प्लेअर अफ दी सिरिज बनेका छन् । तीनवटै खेलमा स्थिर प्रदर्शन गरेका करण केसी श्रृखंलाकै उत्कृष्ट खेलाडी घोषित भए । उनले तीन खेलमा कूल ६ विकेट लिएका थिए । यस्तै पहिलो खेलमा मात्र ब्याटिङ गरेका उनले २५ रन बनाएका थिए । ‘प्लेअर अफ […]

'मानार्थ ह्याट्रिक' लगत्तै करणको अफिसियल ह्याट्रिक

काठमाडौं : नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिजका खेलहरु काठमाडौंमा जारी छन्। सिरिजमा सर्वाधिक विकेट लिने सूचीमा रहेका खेलाडी हुन् करण केसी। उनले तीन खेलमा १० विकेट लिइसकेका छन्। सिरिजमा उनले लिएको ‘ह्याट्रिक’ले पनि करण चर्चामा रहे। अफिसियल ह्याट्रिक भन्दा पहिला उनी मानार्थ ह्याट्रिकका कारण चर्चामा रहे।…

करण बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा करण नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ […]

करण ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाएका बनाएका हुन् । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा […]

सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।  आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् ।  करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।  याेसँगै सन्दीप टी–२...

ओमानविरुद्ध नेपालको शानदार बलिङ, २१ ओभरमा ७ विकेट पतन

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेको छ । टस जितेर बलिङ गरेको नेपाललै शानदार शुरुवाती गरेको छ । २१ ओभरको खेल सकिँदा नेपालले ७ विकेट लिन सफल भएको छ । ओमानले २१ ओभरको खेल सकिँदा जम्मा ६४ रन जोडेको छ । नेपालका करण केसी र […]

सन्दीपले लिए नेपालका लागि पाँचौँ विकेट

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका सन्दीप लामिछानेले विकेट लिएका छन्। आफ्नो तेस्रो ओभरको दोस्रो बलमा उनले शफिक शरिफलाई बोल्ड गरेका हुन्। आज सन्दीपको यो पहिलो विकेट हो। शफिक आउट हुँदा मलेसिया ६८/५ को स्थितिमा छ। यसअघि नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले विकेट लिएका थिए। अर्को विकेट रनआउटमा मिलेको थियो।