करण बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा करण नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ […]