करण ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाएका बनाएका हुन् । २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा […]

सम्बन्धित सामग्री

विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आठौं स्थानमा रहेर बाहिरिन पुग्यो । नेपालले कुल ६ खेलमा ४ मा हार र २ मा जितका साथ आठौं स्थानमा अन्त्य गर्यो । नेपाल विश्वकप छनोट खेल्न जानुअघि सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । तर नेपाल जिम्बावेसँग ८ विकेट, नेदरल्यान्ड्ससँग ७ विकेट र वेस्टइन्डिजसँग […] The post विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी first appeared on Hamro Khelkud.

ललित प्लेयर अफ द म्याच बन्ने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी नेपाल टि२० लिगमा प्लेयर अफ द म्याच जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । जनकपुर रोयल्सका ललितले विराटनगर सुपर किंग्सविरुद्ध ४ ओभरमा १ मेडनसहित मात्रै ८ रन खर्चेर ५ विकेट लिए । ललितको उत्कृष्ट प्रदर्शनको सहयोगमा जनकपुरले विराटनगरलाई पाँच विकेटले हरायो । नेपाल टि२० लिगमा पाँच […]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको ५० विकेट पूरा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका हुन्। यससँगै सन्दीप एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यससँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५० विकेट […]

एकदिवसियमा छिटो ५० विकेट लिने सन्दीप विश्वका दोस्रो बलर

काठमाडौं : नेपाली लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय किक्रेट खेलमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।पपुवा न्युगिनि विरुद्व टियू मैदान कीर्तिपुरमा जारी खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका हुन्। उनले १३ औं ओभरको पहिलो बलमा पिएनजीका चार्लीस अमिनीलाई ३५ रनमा आउट गर्दै छिटो ५० विकेट पुरा गर्ने विश्वका दोस्रो बलरका रुपमा आफुलाई उभ्याए। सन्दीपले २२ खेलमा ५० विकेट पुरा गरेका हुन्। यसअघि २००९ मा जिम्बाब्वेविरुद्व श्रीलंकाका अजान्था मेन्डिसको १९ खेलमा नै

एकदिवसीय अन्तराष्ट्रियमा सन्दीपको ५० विकेट पुरा

काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा २२ खेलमा ५० विकेट पुरा गरेका हुन् । साथै, सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो खेलाडी […]

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।     हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिएका छन्। नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसिया...

नेपाल र मलेसिया बीचको क्रिकेट प्रतियोगिता, विकेट लिएपछि नेपाली खेलाडी...

काठमाडौँ / त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत नेपाल र मलेसिया बीचको क्रिकेट प्रतियोगितामा सोमबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा विकेट लिएपछि खुसी हुँदै नेपाली खेलाडी । तस्बिरः रोशन

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनीआबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्...

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए । उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानल