सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।  आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् ।  करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।  याेसँगै सन्दीप टी–२...