हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरी मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता […] The post हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला -जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष […]

महिलालाई जबरजस्ती गर्दा…

ओखलढुङगा, १४ मंसिर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका–११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी […]

भैरबस्थान मन्दिर नजिकै महिलालाई बलात्कार गरेपछि…

पाल्पा, ५ बैशाख । ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी […]

नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ । नगरपालिका भित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराइने छ ।  नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।  बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६...

बृध्द महिलालाई अभद्र व्यवहार

मोरङ्गमा बृध्द महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन।

महिलालाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

मोरङ, २४ साउन । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका(२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

अमेरिकामा सात दशकपछि एक महिलालाई मृत्युदण्ड

संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ