काठमाडौं । कोरोना संक्रमितको मृत्युदर बढ्दै गएसँगै पशुपतिमा संक्रमितको शव व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहका दुईवटा मेसिनले धान्न नसकेपछि वाग्मती नदी किनारामा शव जलाइँदै छ ।
काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव विद्युतीय शवदाहगृहमा मात्र जलाइन्थ्यो । तर, मृत्यु हुनेको संख्या धेरै भएपछि वाग्मती किनारामा ३०...