काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइल कम्पनी प्रालिले रेनो काइगरको मिडिया ड्राइभ सम्पन्न गरेको छ । काठमाडौंको टेकुबाट सुरु भएको ‘राइड विथ काइगर’ कार्यक्रम धुलिखेलमा गएर सकिएको थियो । काइगर नेपाली बजारमा दुई गियरबक्स अप्सनमा उपलब्ध गरहेको छ । जसमा म्यानुयल र एएमटी रहेको छ । ड्राइभिङको क्रममा जति म्यनुयल गाडी स्मुथ छ त्यति […]