काठमाडौं । करिब २/३ वर्षअघि मासिक १२ देखि १५ हजार किस्तामा बजारमा नाम चलेका र राम्रो पर्फमेन्स भएका गाडी चढ्न सकिन्थ्यो । बजारले निकै रुचाएका हुन्डाई सेन्ट्रो, मारुती सुजुकी सेलेरियो, रेनो क्वीड, टाटा टियागो, डाट्सन रेडी गो, फोर्ड फिगो, फक्सवागेन पोलो, मारुती सुजुकी वागेनआर जस्ता चल्तीका मोडल मासिक ४० हजार आम्दानी गर्ने मानिसले खरिद गर्न […]