काठमाडौं, १५ साउन । श्रृजना ज्ञान सागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरील्यान्डकी मेलिना मानन्धरले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर ब्वाइज, सक्षम ...
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताउनुभएको छ । मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
काठमाण्डौ महानगरपालिका ४ को बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्याउँदै आएको य...
नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं एसियन यू–१४ र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ सिंगल्समा स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेस्रो भए ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए । नेपाल टेनिस […]
काठमाण्डौ – दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।
१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल सम...
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालले थप एक स्वर्ण पदक जितेको छ। पुरुषतर्फ ८७ केजीभन्दा बढी तौल समूहमा सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
पाकिस्तानका वाकर अलिलाई हराउँदै उनले स्वर्ण जितेका छन्। कार्कीले अलिलाई २७-९ स्कोरले पछि पार्दै जित हासिल
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।
बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी …