काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालले थप एक स्वर्ण पदक जितेको छ। पुरुषतर्फ ८७ केजीभन्दा बढी तौल समूहमा सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
पाकिस्तानका वाकर अलिलाई हराउँदै उनले स्वर्ण जितेका छन्। कार्कीले अलिलाई २७-९ स्कोरले पछि पार्दै जित हासिल