काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएकाे छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हाे ।
१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८...