काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि देखियो समस्या

काठमाडौं।नेपालमा थप १२१ जनामा कोरोना पुष्टि हुँदा ३ जना निको भएका छन्।चितवनमा बस मर्मत गर्ने क्रममा किचि एर १ जनाको मृत्यु हुन पुगेको छ।बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ। मकवानपुरमा राजस्व नबुझाउने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरिएको छ र साउनको पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने निर्णय भएको छ।

सम्बन्धित सामग्री

सिंहदरबारमै कुकुर व्यवस्थापनमा समस्या

काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। यो समस्या वर्षौँदेखिको हो। सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई […]

उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या छैनःकामनपा

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या नभएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।...

‘फोहोर व्यवस्थापनमा कुनै समस्या छैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् […]

'फोहोर व्यवस्थापनमा कुनै समस्या छैन'

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् ।   उनले भने, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीय तहबाट अहिले

फोहोर व्यवस्थापनमा समस्या बढ्दै

सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ […]

‍सुन्दरहरैंचामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै

मा‍रेङ- मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोलाछेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने-केराबारी सडकखण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित […]

वर्षाले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्। सामान्य अवस्थामा प्रतिदिन ३०० फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले […]

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न […]

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...

संक्रमितको शव व्यवस्थापनमा समस्या

पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी केही प्रतिनिधि घटना मात्रै हुन। कोरोना संक्रमणबाट निधन भएकामध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै समस्या भोग्नु परिरहेको छ।...