सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।
काठमाडौं, १५ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
यो साता सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य प्रतितोला ९०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको जानकारी दिएको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।यो साता आइतबार तोलामा ६०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार १
काठमाडौँ,२ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो […]
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सु
नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय
काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको छ।
काठमाडौं। आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढ्दा चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ। यसैगरी आज महासंघले चाँदी तोलामा एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।
काठमाडौं। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० ले घटेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै स्थिर रहेको चाँदी तोलामा एक हजार ३१० रुपैयाँ तोकिएको छ।
काठमाडौं। आज सुनचाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार र तेजाबी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी आज चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले बताएको छ।
काठमाडौं। सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ छ। यसैगरी, आज १० रुपैयाँ घटेको चाँदीको मूल्य तोलामा एक हजार ३६० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ थियो।