“बजेट चुनावमुखी पनि छैन, वितरणमुखी पनि होइन”

काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश रावलले प्रदेश सरकारको बजेटलाई चुनावमुखी र वितरणमुखी भन्नु अतिरञ्जित प्रचार भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रावलले भने, “सरसर्ती हेर्दा चुनावमुखी र वितरणमुखी पनि देखिएला । तर यो बजार हल्ला मात्रै हो । समग्रमा […]

सम्बन्धित सामग्री

वितरणमुखी बजेट आयो : प्रतिपक्ष दल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षी दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले सुकुम्वासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा […]

बजेट वितरणमुखी भयो : सांसद झा

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताउनुभयो । आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो बजेट वितरणमुखी हो भन्ने मलाई लागेको छ । यो बजेट ६ महिना पछि हुने निर्वाचनमा कसरी आफुलाई र […]

बजेट वितरणमुखी र कार्यकर्ता रिझाउने : अनिलकुमार झा

काठमाडौं, १७ जेठ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको टिप्पणी गरे । ‘बजेट वितरणमुखी […]

बजेट- प्रचारमुखी, वितरणमुखी र चुनावमुखी: पूर्वअर्थमन्त्री

काठमाडौं, १६ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे हिजो संसदमा प्रस्तुत भएको बजेट प्रचारमुखी, वितरणमुखी र चुनावमुखी भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने, “यो बजेटले विद्यमान आर्थिक समस्यालाई यसले नजरअन्दाज गरेको छ । बैंकमा पैसा छैन, जताततै […]

वितरणमुखी बजेट आउँदै

स्रोतको दबाबका बीच सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । आर्थिक क्षेत्रमा परेको दबाबले राजस्व खुम्चिने सम्भावनाका बाबजुद चुनावी आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको हो ।संविधानमा नै १५ जेठमा संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट पेश गर्दैछन् । चुनाव […]

वितरणमुखी बजेट आउँदै

काठमाडौं । स्रोतको दबाबकाबीच सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । आर्थिक क्षेत्रमा परेको दबाबले राजस्व खुम्चिने सम्भावनाका बाबजुद चुनावी आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको हो । संविधानमा नै १५ जेठमा संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट पेश गर्दै […]

स्रोतविहीन वितरणमुखी बजेट

पछिल्ला केही वर्षदेखि विभिन्न सरकारले बजेटमा वितरणमुखी कार्यक्रमलाई जोड दिँदै आएका छन् । अघिल्ला वर्षहरूमा असहाय वृद्ध तथा असक्तहरूलाई सहारा दिने हेतुले ल्याइएका यस्ता कार्यक्रममा पछिल्लो समय सरकारै पिच्छे प्रतिस्पर्धा हुँदै आएका छन् । हुँदाहुँदा प्रतिस्थापन विधेयकसम्म आइपुग्दा त हातहातमा नगद नै वितरण गर्ने अवस्थासम्म आइपुगेको छ । अघिल्ला वर्षहरूमा जनतालाई सामाजिक सुरक्षा दिने हेतुले […]

प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको अर्थमन्त्री शर्माकाे दावी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न […]

बजेट लोकप्रियतावादी र वितरणमुखी : मिश्र

विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन' अत्यधिक ऋणभारयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।यस्तो छ उनको बजेटमाथि प्रारम्भिक टिप्पणी:बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।भ्रष्टाचार न्यूनिकरण र राज्यक

‍बजेट लोकप्रियतावादी, वितरणमुखी : रवीन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेलगत्तै संयोजक मिश्रले फोकसहीन र अत्यधिक ऋणभारयुक्त भएको भनी टिप्पणी गरेका छन्।