विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन' अत्यधिक ऋणभारयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।यस्तो छ उनको बजेटमाथि प्रारम्भिक टिप्पणी:बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।भ्रष्टाचार न्यूनिकरण र राज्यक