बलात्कार आरोपी सन्दीपको निलम्बन फुकुवा गर्न क्यानमा सहमति, आज माइन्युट हुने
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने सहमति गरेको छ । पोखरामा जारी क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने सहमति गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने सहमति गरेको छ । पोखरामा जारी क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने सहमति गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]
बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक