पहिलो पटक हुम्लामा बिरामीको अकुुपन्चर विधिको उपचार (तस्बिरहरु)

सिमकोट – हाड जोर्नी दुख्ने हड्डीसम्बन्धी बिरामीका लागि पहिलो पटक अकुपन्चर विधिबाट उपचार गर्ने कार्य भएको छ। बिहीबारबाट सुुरु भएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुुरु गरिएको हो। दाँया हात नचल्ने समस्याबाट ग्रसित बिरामी सिमकोट गाउँपालिका– ५ की जनकुला कामीले पहिलो पटक यो विधिबाट उपचार गर्न पाएको बताइन्। यसअघि ढाड दुख्ने समस्याबाट ग्रसित […]