ललितानिवास जग्गा कीर्तेकाे संगठित अपराध कसुरमा पनि अनुसन्धान हुने

ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार अभियुक्तको प्रहरीले बयान लिन सुरु गरेको छ । शुक्रबारदेखि मीनबहादुर गुरुङ, गोपाल कार्की र धर्मप्रसाद गौतमको बयान सुरु भएको हो । अर्का अभियुक्त सुधीरकुमार शाहले...

सम्बन्धित सामग्री

‘ठूला तीन दल नै भ्रष्टाचार नियन्त्रण चाहँदैनन्’

अपराध संरक्षणका लागि अहिले गजबको सेटिङ देखिन्छ । तीन जना नेता तुरुन्त भेला भएर छलफल गर्छन्, निष्कर्ष यस्तो आउँछ– प्रतिपक्षी दलको एक सांसदले सफाइ पाउँदा सत्तारुढ दलका नेता पनि जेलबाट छुट्छन् । एकै दिन, एउटैजसो समयमा ।

संगठित अपराधमा ६२ दिन थुनेपछि किर्तेमा मात्र मुद्दा

ललितानिवास प्रकरणमा सरकारी वकिलले किर्तेमा मात्रै मुद्दा दर्ता गरेसँगै आरोपीलाई एक महिना गैरकानूनी हिरासतमा राखेको प्रश्न प्रहरीले सामना गर्नुपर्ने परिस्थिति बनेको छ । जानकारहरुका अनुसार, यसमा म्याद थपका लागि अनुमति दिने न्यायाधीश र सरकारी वकिल पनि जिम्मेवार छन् ।

सत्ताको निर्देशनमा हुने अपराध अनुसन्धानले ल्याउने जोखिम

फौजदारी मुद्दाको अनुसन्धानको विषयलाई राजनीतिबाट निर्देशित बनाउन पछिल्लो समय चरणबद्ध प्रयास भइरहेको छ । यसले मुलुकमा शान्ति र अमनचयन दिनै सक्दैन, उल्टो समाजमा झनै असन्तुष्टि बढाउनेछ ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।उनले भने, “पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो ।”उक्त प

ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]

अभियुक्तविरुद्ध किर्तेसँगै संगठित अपराध कसुरमा पनि मुद्दा चलाउँदै सिआइबी

शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन पनि पक्राउ  बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध प्रहरीले किर्तेसहित संगठित अपराधअन्तर्गत पनि मुद्दा चलाउने भएको छ । एक सय ४३ रोपनी जग्गा...