अभियुक्तविरुद्ध किर्तेसँगै संगठित अपराध कसुरमा पनि मुद्दा चलाउँदै सिआइबी

शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन पनि पक्राउ  बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध प्रहरीले किर्तेसहित संगठित अपराधअन्तर्गत पनि मुद्दा चलाउने भएको छ । एक सय ४३ रोपनी जग्गा...

सम्बन्धित सामग्री

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।...

सञ्चारसचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय

काठमाडौं, १० भाद्र। ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ। सीआईबीले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो। प्रहरी प्रकरणका २८६ आरोपीलाई संगठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो। सरकारी वकिलको कार्यालयले २९० जना प्रतिवादी कायम गरेको छ।

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।...

गम्भीर आरोप, कमजोर प्रमाण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविर...

यी हुन् नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका ३० प्रतिवादी

काठमाडौं,१० जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा दर्ता गराएकाहरुलाई ठगी,सरकारी कागजात कीर्ते,राष्ट्रहित विरुद्धको कसुर,संगठित अपराध र एकीकृत कसुर गरि पाँच प्रकारको कसुरमा हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो । यसरी […]

सात करोडको जग्गा ठगी प्रकरण : १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जग्गाधनीलाई थाहै नदिई कलंकीको ११ आना जग्गा बिक्री प्रकरणमा १२ जनाविरुद्ध काठमाडाै‌ं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानका आधारमा ठगी र सरकारी लिखत किर्ते तथा संगठित अपराध गरी दुईवटा...