प्रत्यक्षमा महिला थोरै, समानुपातिकमा पुरुषको सम्भावना कम

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित हुन प्रत्यक्षतर्फ आँट नगरेर समानुपातिकमा बसेका पुरुष उम्मेदवारहरुलाई अहिले आफू समानुपातिक सूचीमा छानिने हो, होइन भन्ने संशय छ । यसैले कति यस्ता उम्मेद्वारहरु निर्वाचन आयोग र संसद सचिवालयमा सम्पर्क गरेर आफू समानुपातिकमा छानिने सम्भावना छ कि छैन भनेर सोधिरहेका छन् । संसद सचिवालयका एक जना कर्मचारी भन्छन, ‘ठूलै दलका […]

सम्बन्धित सामग्री

समानुपातिकमा महिला मात्र छानिने किसिमले बनाइयो : सांसद अधिकारी

काठमाडौँ : जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिला मात्र निर्वाचित हुने गरी बनाइएको बताएका छन्।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार उनले समानुपातिक निर्वाचन प्रणाली महिला मात्रै छानिने किसिमले बनाइएको बताएका हुन्।उनले वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको बताए। उनले महिलाहरु प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको भन्दै यसरी कानून

प्रदेशसभामा महिलालाई समानुपातिककै भर

प्रत्यक्षमा महिला उम्मेदवार नबनाउँदा दलहरूले आफूले पाएको समानुपातिक सिटमा सबै महिला पठाउनुपर्ने भएको छ ।

बागमती प्रदेश सभा : प्रत्यक्षमा ७.५ प्रतिशत मात्रै महिला निर्वाचित

हेटौंडा : मंसिर ४ गते भएको निर्वाचनमार्फत बागमती प्रदेशमा ७.५ प्रतिशत मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ पाँच मात्रै महिला निर्वाचित भएका हुन्।६६ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म दोलखाको दुईबाहेक अन्य ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। बागमती प्रदेशमा दोलखाको १० वटा विवादित केन्द्रमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन। ती दुवै प्रदेश सभाको क्षेत्रमा महिला उम्मेदवार छैनन्।

सर्लाहीबाट प्रत्यक्षमा  महिला सहभागिता न्यून

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ ।  चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए । महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम&ndash

सुशासनका लागि महिला नेतृत्व चाहिन्छः पुष्पा भुसाल

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् । ‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो । समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक छ । जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको छ, उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार […]

दोलखा एमालेका तिन समानुपातिक महिला सांसद: जो यसपटक प्रत्यक्षमा भिड्न चाहन्छन्

दोलखा एमालेका तीन जना महिला समानुपातिक सांसदहरुले प्रत्यक्षमा निर्वाचन लड्ने आकांक्षीसहित पार्टीबाट सिफारिस भएका छन्।...

दोलखा कांग्रेसबाट प्रत्यक्षमा तीन महिला आकांक्षी,९ जना समानुपातिकमा सिफारिस

नेपाली कांग्रेस दोलखाका तीन जना महिला नेतृले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा देखाएका छन्।...

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोद

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

काठमाडौँ- आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी […]

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

१२ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी हुन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने […]