खोप विरोधी जोकोभिचलाई भिसा दिन न्यायाधीशको अष्ट्रेलिया सरकारलाई आदेश

विश्वक नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गर्ने अष्ट्रेलियाली सरकारको निर्णय न्यायाधीशले उल्ट्याइदिएका छन् ।

सम्बन्धित सामग्री

गायिका सिन्धु मल्ललाई दिएन अष्ट्रेलियाले भिसा

काठमाडौँ-  तीजका कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी गायिका सिन्धु मल्लले भिसा नपाएको जानकारी गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत बुधबार  तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएकी हुन्। उनले कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुन सक्ने उल्लेख गर्दै  करिब तीन दशकको […]

जोकोभिकले अष्ट्रेलिया छोडे, ग्राण्ड स्लाममा रेकर्ड बनाउने सपना तुहियो

३ माघ, काठमाडौं । अष्ट्रेलियाले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई देश निकाला गरेको छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन अष्ट्रेलिया पुगेका जोकोभिकले कोभिड-१९ को खोप नलगाएको भन्दै उनको भिसा रद्द गरी देशनिकाला गरिएको हो । आइतबार अष्ट्रेलियाको संघीय अदालतका तीन जना न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्री एलेक्स हकको निर्णय सदर गरेसँगै उनलाई […]

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

२ माघ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । योसँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई […]

नोभाक जोकोभिकको अष्ट्रेलियाको भिसा फेरि रद्द

३० पुस, काठमाडौं । अष्ट्रेलिया सरकारले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा पुन: रद्द गरेको छ । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता गरिने संभावना बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार अष्ट्रेलिया सरकारले कोभिड-१९ को खोप नलगाएका जोकोभिकका कारण समुदायमा जोखिम बढ्न सक्ने भन्दै उनको भिसा रद्द गरेको हो । अध्यागमन […]

अष्ट्रेलियाले दोस्रोपटक पनि रद्द गर्‍यो जोकोभिचको भिसा

विश्वप्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलिया सरकारले दोस्रोपटकका लागि पनि रद्द गरेको छ। अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले स्वास्थ्य र शान्तिसुरक्षाका लागि जोकोभिचको भिसा रद्द गरेको जानकारी दिएका छन्। जोकोभिचको भिसा रद्द गरिएको जानकारी दिँदै मन्त्री एलेक्स हकले आफ्नो सीमाको सुरक्षाका लागि अष्ट्रेलियन सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कोभिड १९ को सम्बन्धमा यसबारे झनै […]

अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द

काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ। जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै […]

अष्ट्रेलियाविरुद्धको मुद्दामा जोकोभिचको जित, भिसा रद्द गर्ने निर्णयमा रोक

मेलबर्न : टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलिया सरकारविरुद्धको भिसासम्बन्धी मुद्दा जितेका छन्।मेलबर्नको एक अदालतले अष्ट्रेलिया सरकारले नोभाक जोकोभिचको भिसा रद्द गर्ने निर्णयलाई गलत ठहर्‍याएको छ।अदालतले नोभाक जोकोभिचको राहदानी र सरकारले जफत गरेका अन्य सामान तत्काल जोकोभिचलाई फिर्ता गर्न आदेश दिएको छ।होटलमा बन्द जोकोभिचअब अदालतको आदेशपछि नोभाक जोकोभिचले घर फर्कने विकल्प पाउनेछन्। अष्ट्रेलिया सरकारले भिसा रद्द गरेपछि जोकोभिच चार दिनसम्म अध्यागमन विभागको होटलमा बन्द थिए।जोकोभिच

अष्ट्रेलिया प्रवेश हुनेबित्तिकै किन रद्द भयो नोवाक जोकोविचको भिसा ?

अष्ट्रेलियन ओपनमा भाग लिन पुगेका संसारका उत्कृष्ट टेनिस खेलाडी नोवाक जोकोविचलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएएको छ । अष्ट्रेलियामा प्रवेश गर्ने उनको भिसा रद्द गरिएको छ ।सर्बियाली खिलाडी नोवाक जोकोविचलाई बुधबार मेलबर्न हवाई अड्डामा नै रोकिएको छ । त्यसपछि  अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमलाई नोवाकले पूरा नगरेको जानकारी दिइयो ।नोवाक जोकोविच मेलबर्न पुगेपछि उनको टिमले भ्याक्सिन नलगाएका कारण चिकित्सकीय छुट दिने भिसाका लागि अनुरोध नगरेको अधिकारीले पाए ।अष्ट्रेलियाली सीमा बलले जोकोवि

आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएकाहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्। अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार अन्तर्राष्ट्रिय सिमाहरु खुकुलो पार्दै जनजीवन सहज बनाउँदै लगएिको छ । त्यहाँ गएर […]

खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने

६ मंसिर, काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बरदेखि भिसा पाएका विदेशी नागरिक आफ्नो मुलुकमा प्रवेश गर्न पाउने बताएका हुन् । खोप लगाएका विद्यार्थी,  व्यापारिक भिसा […]