अष्ट्रेलिया प्रवेश हुनेबित्तिकै किन रद्द भयो नोवाक जोकोविचको भिसा ?

 अष्ट्रेलियन ओपनमा भाग लिन पुगेका संसारका उत्कृष्ट टेनिस खेलाडी नोवाक जोकोविचलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएएको छ । अष्ट्रेलियामा प्रवेश गर्ने उनको भिसा रद्द गरिएको छ ।सर्बियाली खिलाडी नोवाक जोकोविचलाई बुधबार मेलबर्न हवाई अड्डामा नै रोकिएको छ । त्यसपछि  अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमलाई नोवाकले पूरा नगरेको जानकारी दिइयो ।नोवाक जोकोविच मेलबर्न पुगेपछि उनको टिमले भ्याक्सिन नलगाएका कारण चिकित्सकीय छुट दिने भिसाका लागि अनुरोध नगरेको अधिकारीले पाए ।अष्ट्रेलियाली सीमा बलले जोकोवि

सम्बन्धित सामग्री

जोकोभिकले अष्ट्रेलिया छोडे, ग्राण्ड स्लाममा रेकर्ड बनाउने सपना तुहियो

३ माघ, काठमाडौं । अष्ट्रेलियाले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकलाई देश निकाला गरेको छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन अष्ट्रेलिया पुगेका जोकोभिकले कोभिड-१९ को खोप नलगाएको भन्दै उनको भिसा रद्द गरी देशनिकाला गरिएको हो । आइतबार अष्ट्रेलियाको संघीय अदालतका तीन जना न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्री एलेक्स हकको निर्णय सदर गरेसँगै उनलाई […]

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

२ माघ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । योसँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई […]

नोभाक जोकोभिकको अष्ट्रेलियाको भिसा फेरि रद्द

३० पुस, काठमाडौं । अष्ट्रेलिया सरकारले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा पुन: रद्द गरेको छ । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता गरिने संभावना बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार अष्ट्रेलिया सरकारले कोभिड-१९ को खोप नलगाएका जोकोभिकका कारण समुदायमा जोखिम बढ्न सक्ने भन्दै उनको भिसा रद्द गरेको हो । अध्यागमन […]

अष्ट्रेलियाले दोस्रोपटक पनि रद्द गर्‍यो जोकोभिचको भिसा

विश्वप्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलिया सरकारले दोस्रोपटकका लागि पनि रद्द गरेको छ। अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले स्वास्थ्य र शान्तिसुरक्षाका लागि जोकोभिचको भिसा रद्द गरेको जानकारी दिएका छन्। जोकोभिचको भिसा रद्द गरिएको जानकारी दिँदै मन्त्री एलेक्स हकले आफ्नो सीमाको सुरक्षाका लागि अष्ट्रेलियन सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कोभिड १९ को सम्बन्धमा यसबारे झनै […]

अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द

काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ। जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै […]

भिसा अनिश्चितताका बीच नोभाक जाकोभिच अष्ट्रेलिया ओपन खेल्ने तयारीमा

अष्ट्रेलिया सरकारले फेरि भिसा रद्द गर्नसक्ने अवस्थाकाबीच नोभाक जाकोभिच अष्ट्रेलिया ओपन खेल्नका लागि तोकिएका छन् ।

अष्ट्रेलियाविरुद्धको मुद्दामा जोकोभिचको जित, भिसा रद्द गर्ने निर्णयमा रोक

मेलबर्न : टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलिया सरकारविरुद्धको भिसासम्बन्धी मुद्दा जितेका छन्।मेलबर्नको एक अदालतले अष्ट्रेलिया सरकारले नोभाक जोकोभिचको भिसा रद्द गर्ने निर्णयलाई गलत ठहर्‍याएको छ।अदालतले नोभाक जोकोभिचको राहदानी र सरकारले जफत गरेका अन्य सामान तत्काल जोकोभिचलाई फिर्ता गर्न आदेश दिएको छ।होटलमा बन्द जोकोभिचअब अदालतको आदेशपछि नोभाक जोकोभिचले घर फर्कने विकल्प पाउनेछन्। अष्ट्रेलिया सरकारले भिसा रद्द गरेपछि जोकोभिच चार दिनसम्म अध्यागमन विभागको होटलमा बन्द थिए।जोकोभिच

जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

अष्ट्रेलिया– टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ । मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् । […]

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ । सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् । कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ । टेनिस स्टार जोकोभिकलाई कयौं […]

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]