वित्तीय साक्षरताका अभियन्ता प्रकाश कोइराला फोर्ब्स म्यागेजिनको प्रभावशाली युवाको सूचीमा परेका छन् । फोर्ब्स म्यागेजिनले हरेक वर्ष छनोट गर्ने एसियाका ३० वर्षमुनिका ३० जना युवाको सूचीमा कोइराला छानिएका हुन् ।
काठमाडौं– विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् । प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको […]
फोब्र्सले यस वर्षको एसियाका ३० वर्षमुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गर्दा ५ नेपाली परेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले बुधबार सार्वजनिक गरेको ‘३० अन्डर ३०’ एसिया सूचीमा सुजित पाठक, ऐश्वर्या रानी सिंह, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन् । उनीहरु चार हजारभन्दा बढी उम्मेदवारबाट छानिएका हुन् । इनग्रेल नेपालका […]
फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्। चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, […]
१२ जेठ, काठमाडौं । विश्व प्रशिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली पनि परेका छन् । फोर्ब्सले हरेक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची निकालेको छ । जसमा एशियाका ३० प्रभावशाली युवामा ५ जना नेपाली परेका हुन् । यो सूचीमा पर्नेमा ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले […]
काठमाडौं, पुस ११। भारतका एक सय प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणाको नाम समावेश रहेको छ । रेप्युटेशन टुडेले सार्वजनिक गरेको उक्त सूचीमा देवयानीको नाम ४६औं स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध राणा कम्पनीको भारत तथा दक्षिण पश्चिम एसिया हेर्ने जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिलाको उपाध्यक्ष हुन् । मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य […]
काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ ।
बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ ।
बीबीसीले विश्वभरका महिल...
टाइम म्यागजिनले प्रकाशित गर्ने वर्षका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेतृत्वतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबानका नेता मुल्लाह अब्दुल गनी बरादरसम्म परेका छन्। टाइम म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीको नेतृत्व विधामा विश्व व्यापार संगठनकी महानिर्देशक एनगोजी ओकोन्जो इवेला, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी सांसद लिज चेनी, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, इटालीका प्रधानमन्त्री […]
एजेन्सी। टाइम म्यागजिनले प्रकाशित गरेको संसारका सय सर्वाधिक प्रभावशाली कम्पनीको सूचीमा यो पटक भारतको जियो प्लेटफर्म(रिलायन्स) र अनलाइन शिक्षा दिने स्टार्टअप बाइजुस परेको छ। सूची तयार पार्न टाइमले स्वास्थ्य, मनोरञ्जन, परिवहनसमेतका क्षेत्रमा काम गर्ने कम्पनीसँग आवेदन मागेको थियो। सूचीमा जुम, एडिडास, टिकटक, आइकिया, मोडर्ना तथा नेटफ्लिक्सजस्ता कम्पनी परेका छन्।
काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]
७ वैशाख, काठमाडौं । विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् । फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न […]