भानुभक्तको जीवनी विषयक प्रवचन सम्पन्न

२०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।

सम्बन्धित सामग्री

अप्टिमिस्ट इन्टरनेशनल नेपालको अन्तरराष्ट्रिय दिवस सम्पन्न

काठमाडौं। स्वयंसेवी संस्था अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो अन्तरराष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संस्थाले प्रत्येक फेब्रुअरीको पहिलो बिहीवार आफ्नो अन्तरराष्ट्रिय दिवस मनाउँछ । कार्यक्रमका मुख्य संयोजक रहेका संस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाका अनुसार अप्टिमिस्ट दिवसको साताव्यापी कार्यक्रम प्रभात फेरिबाट शुरू भएको थियो । दिवसका अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम, मौलिक पोषणयुक्त खाना र आधारभूत कानूनबारे जानकारी, ख्यातिप्राप्त व्यक्तित्वसँग बालबालिकाको अन्तरक्रिया, फुटसल प्रतियोगिता, गरीब विद्यार्थीलाई न्यानो कपडा, अनाथ बालबालिकालाई खाद्यान्न, कपडा र कापी–कलम तथा विश्वका ख्यातिप्राप्त व्यक्तित्वको जीवनी पुस्तक वितरण गरिएको संस्थाले जानकारी दिएको छ । अन्तिममा पारिवारिक मिलन वनभोज कार्यक्रम गरिएको बताइएको छ । नेपालमा संस्थाका ५६ स्थानीय क्लब छन् । २०७४ सालबाट नेपालमा शुरू भएको क्लबको डिस्ट्रिक्ट २०७६ सालमा स्थापना भएको थियो । प्रत्येक वर्ष नयाँ कार्यसमिति छानिने संस्थाको नियमअनुसार तेस्रो कार्यकालमा प्रकाश घिमिरे (चितवन) गभर्नर, प्रतापबहादुर थापा (ललितपुर) महासचिव, निशान्त आचार्य (दाङ) कोषाध्यक्ष चुनिएका छन् । आगामी अप्रिल २७–२८ मा एशिया प्रशान्त क्षेत्रका सबै क्लबको सम्मेलन काठमाडौंमा हुने पनि संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रममा अप्टिमिस्टका अन्तरराष्ट्रिय अध्यक्षलगायत पदाधिकारी सहभागी हुनेछन् ।  नेपाल डिस्ट्रिक्टको माध्यमबाट नेपालका विद्यार्थीले अन्तरराष्ट्रिय विद्यार्थीसँग निबन्ध लेखन, वक्तृत्वकला, सुन्न र बोल्न नसक्ने बालबालिकाले आफ्नो भावना सांकेतिक भाषामार्फत राख्ने प्रतियोगितामा भाग लिई विभिन्न स्थान हासिल गरी २२ हजार ५०० अमेरिकी डलरको राशी गतवर्ष प्राप्त गरिसकेको संस्थाले जानकारी दिएको छ । प्राध्यापक, शिक्षक, विद्यालय सञ्चालक, बैंकर, पर्यटन व्यवसायीलगायत विभिन्न व्यावसायिक व्यक्तित्वहरू सम्मिलित यो संस्थाले निकट भविष्यमा विद्यालयहरूमा सकारात्मक शिक्षा, पत्रकारहरूको सहकार्यमा सकारात्मक पत्रकारिता सञ्चालन गर्ने योजना बनाएको छ ।

यस्तो छ उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

काठमाडौँ। मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो।

राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।

भानुभक्तीय रचनावाचन सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०९औँ भानुजयन्तीको अवसर पारेर आदिकवि भानुभक्त आचार्यको जीवनी विषयमा प्रवचन तथा विभिन्न विद्यार्थीहरूबाट ‘भानुभक्तीय रचनावाचन’ कार्यक्रम आयोजना गरेको छ । प्रा. डा. सर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएका विभिन्न अध्ययन, अनुसन्धानका विषयमाथि बोलेका थिए । कार्यक्रममा प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा पनि भानुभक्तलाई पुर्‍याउने उद्देश्य रहेको बताए...

कांग्रेस सभापतिमा शेरबहादुर देउवाको जीवनी

काठमाडौँ । नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशिल व्यक्ति प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको दोस्रो चरणको मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन्।

देउवाको जीवनी : पाचौँ पटक प्रधानमन्त्री, १० वर्ष कारागार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो । पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी […]

नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" विमोचित

कवि एवम् लेखक अजित उत्सवको कविता सङ्ग्रह "आकाशगङ्गाको किनार" को हिजो पोखरामा एक कार्यक्रमका बीच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेको हो । विमोचित पुस्तकको समीक्षा युवा कवि तथा समालोचक सञ्जीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा

https://www.onlinekhabar.com/2020/01/831161

११ माघ, काठमाडौं । इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’को विशेष प्रदर्शनी सम्पन्न भएको भएको छ । ‘इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेसन’ले निर्माण गरेको वृत्तचित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा …

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडलको जीवनी

मुलुकको चौंथो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।