काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०९औँ भानुजयन्तीको अवसर पारेर आदिकवि भानुभक्त आचार्यको जीवनी विषयमा प्रवचन तथा विभिन्न विद्यार्थीहरूबाट ‘भानुभक्तीय रचनावाचन’ कार्यक्रम आयोजना गरेको छ ।
प्रा. डा. सर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएका विभिन्न अध्ययन, अनुसन्धानका विषयमाथि बोलेका थिए ।
कार्यक्रममा प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा पनि भानुभक्तलाई पुर्याउने उद्देश्य रहेको बताए...