कांग्रेसमा सुदूर पश्चिम र कर्णालीबाट को-को आए?

काठमाडौँ- कांग्रेस महाधिवेशन अन्तर्गत मंगलबार बेलुकी सकिएको मतगणनाअनुसार सुदूरपश्चिम क्षेत्रबाट खुलातर्फ यज्ञराज जोशी र डा. रणबहादुर रावल विजयी भएका छन्। रावलले २६६९ मत ल्याएका थिए भने जोशीले २०४४ मत ल्याएका थिए। त्यस्तै, सुदूरपश्चिम महिला खुलातर्फ सुशीला मिश्र भट्ट २४२२ मत ल्याएर विजयी भएकी छन्। त्यस्तै, कर्णाली प्रदेश महिलामा जानकी सिंहले २६२४ मत ल्याएर केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

एनआरएनए र सुदूर पश्चिम सेमिफाइनलमा

काठमाडौँ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समूह ‘बी’बाट एनआरएनए र सुदूर पश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन्। समूहमा सेमिफाइनलका दाबेदार मानिएका बागमती र एपिएफ भने वर्षाका कारण एक खेल पनि खेल्न नपाउँदै प्रतियोगिताबाट बाहिरिए।मंगलबार एपिएफ र सुदूरपश्चिम बीचको खेल टस पनि नभई स्थगित भएसँगै समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने दुई टिमको तय भएको हो। एनआरएनएले भने ५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ अंक सहित सुदूरपश्चिम दोस्रो स्थ

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ/असिना सहित हल्का वर्षाको सम्भावना  रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थ

बुधबार यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको

सुदूरको पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

सुदूर पश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको असर : शुक्रबारबाट हिमपात

पश्चिमी वायुसँगै आउने  पश्चिमी न्यून चापीय प्रणालीको कारण गते शुक्रबार बिहानबाट नेपालको  सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण   सुदूर पश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहि सुदूर पश्चिम  प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै सुदूर पश्चिम  प्र

मेयर कप कराँते प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन

९ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र एक स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ । चन्द्रपुर नगरपालिकाको सहयोगमा आयोजना […]

प्रचण्ड - नेपाल समूहको धनगढीमा प्रदर्शन, सभास्थलमा मानिसको उल्लेख्य उपस्थिति

धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन गरेको छ। आज धनगढीमा आयोजित र्‍याली अब सभामा प्रदर्शन हुँदैछ। नेकपाको सुदूर पश्चिम प्रदेश कमिटीको आयोजनामा शक्ति प्रदर्शन हुन लागेको हो। प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल यहाँ पुगिसकेका छन्। सभास्थलमा उल्लेख्य संख्यामा…

सुदूर पश्चिम प्रदेशमा डेंगु रोगका १२ जना बिरामी भेटिए

डोटी – देशका विभिन्न स्थानमा देखिएको डेंगुको प्रकोप सुदूर पश्चिम प्रदेशमा पनि देखिएको छ । सुदूर पश्चिम प्रदेशमा डेंगु रोगका १२ जना बिरामी फेला परेका छन् ।  सुदूर पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा सबैभन्दा बढी पाँच जना डेंगु रोगका बिरामी भेटिए...